लकडाउन कठोरतापूर्वक पालन गर्न सड़कमा ओर्लियो भक्तिनगर ट्राफिक पुलिस

सिलगढी : सिलगढी नगरनिगम इलाकामा लकडाउन जारी छ। आज फेरि सिलगढी भक्तिनगर ट्राफिक गार्डका आईसी सुबीर दत्तको नेतृत्वमा पायल सिनेमा मोड़मा अभियान चलाइयो। उक्त अभियान अवधि कुनै कामबिनै घरबाट बाहिर निस्केका केही मानिसहरूलाई पुलिसले हिरासतमा लिएको छ। आज प्रत्येक वाहनहरू रोकेर छानबीन गर्नको लागि सड़कमा ब्यारिकेड लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *