लकडाउनको कारण गोलिटार भ्यू पोइन्ट पर्यटक शून्य

सुकेपोखरी : भारत नेपालको सीमावर्ती क्षेत्रको सिमाना बजार परिसरमा रहेको गोलिटार भ्यू पोइन्ट प्राकृतिक सम्पदाहरूले भरिएको सुन्दर ठाउँ हो। यहाँबाट देखिने कञ्चनजङ्घा हिम श्रृङ्खला, चित्रे गुम्बा, मानेभञ्ज्याङ बजार अनि नेपालको हरियाली सुन्दर पाखा पखेराहरू नै गोलिटार पयर्टन केन्द्रको आकर्षकको केन्द्र हो। पयर्टकहरूको आगमनले व्यस्त रहने गोलिटार भ्यू पोइन्ट हाल लकडाउनको कारण पर्यटक शून्य रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş