मादक पदार्थ तस्करी मामिलामा अझ एकजना महिला पक्राउ

खोरीबारी (निसं): मादक पदार्थ तस्करी गरेको मामिलामा अझ एकजना महिलालाई पक्राउ गरेको छ। आरोपी महिलाको नाम सुचित्रा महन्त बताइको छ। तिनी खोरीबारीको गौरसिंग जोत निवासी हुन्। स्मरण रहोस, खोरीबारीको पानीट्याङ्की आउट पोस्ट पुलिसले गत सोमवार खोरीबारीको पानीट्याङ्कीको ओभरब्रिज संलग्न इलाकामा छापामार अभियान चलाएर 52 ग्राम ब्राउन शुगर,19 बोतल प्रतिबन्धित कप सिरप अनि लगभग एक लाख रूपियाँ सहित दुई जनालाई पक्राउ गरेको थियो। यसपछि आरोपीहरूलाई हिरासतमा लिएर सोधखोज गर्दा पुलिसले उक्त तस्करीको मामिलामा अझ एकजना महिला सामेल रहेको कुरा थाहा पायो। यसपछि पुलिसले सुचित्रा महन्तलाई पक्राउ गरेको बताइएको छ। आज आरोपी महिलालाई सिलगढी महकुमा अदालतमा पेश गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibom