मदन तामाङको सालिग निर्माणको लागि विधायकद्वारा आर्थिक सहयोग

दार्जिलिङ : अखिल भारतीय गोर्खा लीग-का दिवङ्गत नेता मदन तामाङको दार्जिलिङमा जनसाधारणद्वारा सालिग निर्माण गरिने भएको छ। उक्त सालिग निर्माणको निम्ति दार्जिलिङका विधायक निरज जिम्बाले आर्थिक सहयोग प्रदान गरेका छन्। प्राप्त जानकारीअनुसार विधायक जिम्बाले मदन तामाङ सालिग निर्माण समिति ट्रस्टलाई आफ्नो एक महिनाको मासिक वेतन 21 हजार 8 सय 70 रुपियाँको चेक प्रदान गरेका छन्। अर्कोतिर, उक्त सहयोगको निम्ति मदन तामाङ सालिग निर्माण समिति ट्रस्टले उक्त सहयोगको निम्ति विधायक जिम्बालाई आभार व्यक्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO