मदारीहाट विधानसभाबाट भाजपाका प्रार्थी राहुल लोहारले रैलीको साथमा गरे नामाङ्कन दर्ता

अलीपुरद्वार, 23 अक्टोबर (निसं): मदारीहाट विधानसभा सहित राज्यका 6 केन्द्रमा आगामी 13 नोभेम्बरमा उप-चुनाव हुने भएको छ। मदारीहाट विधानसभाबाट भाजपाका उम्मेदवार राहुल लोहारले आज एउटा रंगारंग रैलीको माध्यमबाट आफ्नो नामाङ्कन दर्ता गरे।
भाजपाका उम्मेदवार राहुल लोहारले एउटा रंगारंग रैलीको साथमा शहरको परिक्रमा गर्दै जिल्ला शासक कार्यालयमा पुगेर नामाङ्कन दर्ता गरे। यस अवसरमा भाजपाका प्रदेश अध्यक्ष तथा केन्द्रीय मन्त्री सुकान्त मजूमदार, दार्जिलिङका सांसद राजू बिष्ट, अलीपुरद्वारका सांसद मनोज तिग्गा लगायत अन्य शिर्ष नेताहरू पनि उपस्थित थिए।
यस अवधि भाजपाका प्रदेश अध्यक्ष सुकान्त मजूमदारले भने, हामी आफ्नो पूर्ण शक्तिसँग उपचुनाउमा लाग्नेछौं। जनता भाजपासँग रहेको छ। हाम्रो जीत निश्चित छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

holiganbet girişcasibom 780JOJOBETcasibom giriş güncel adrescasibom 760 girişgüncel girişlerJojobetjojobetCasibom GirişCasibomDeneme Bonusu Veren SitelerCasibom Girişdeneme bonusuJojobet GirişHoliganbet - Giriş - Üyelik - Bonus - Güncel AdresiCasibom ⚡️ Casibom Giriş ⚡️ En iyi Casino SitesiCASİBOM : Güncel Giriş - Bonuslar - Kayıt OlJojobet Yeni Adresi, Jojobet Mobil Giriş, Jojobet Üyelikcasibom giriş