महालयाको बिहान प्यासनजर ट्रेनमा संस्कृति यात्राको आयोजना

अलिपुरद्वार, 2 अक्टोबर (निसं): महालयाको पूर्ण लग्नमा अलिपुरद्वार सांस्कृतिक संस्थाले बामनहाट प्यासनजर ट्रेनमा संस्कृति यात्राको आयोजना गऱ्यो। यो संस्कृति यात्रा बुधबार बिहान 6:20 बजे अलिपुरद्वार जंक्शन रेलवे स्टेशनबाट बामनहाट प्यासनजर ट्रेनमा सुरू गरेको छ।
अलिपुरद्वार सांस्कृतिक संस्थाले विगत 16 वर्षदेखि पितृ पक्षको पछि देवी पक्षको स्वागतको लागि संस्कृति यात्रा आयोजना गर्दै आइरहेको छ। आज अलिपुरद्वार जंक्शन रेलवे स्टेशनमा सांस्कृतिक संस्थाका कलाकारहरूले नृत्य, गीत, कविता र बीरेन्द्रकृष्ण भद्रको चन्डी पाठसहित मृण्मयी माताको आगमनको स्वागत गरे। सांस्कृतिक यात्रा ढोल र शंखको ध्वनिसँगै सुरू गरिएको थियो। त्यसपछि चल्दै गरेको ट्रेनमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरियो। यस सांस्कृतिक कार्यक्रममा बाल-बालिका र अन्य कलाकारहरूले पनि सहभागिता जनाएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomholiganbet girişcasibom girişCasibomcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayanCasibom Girişcasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel giriş