महेन्द्र गाउँ युथ एशोसिएसन-द्वारा मिरिकमा सफाई अभियान

मिरिक : महेन्द्र गाउँ युथ एशोसिएसन-को तर्फबाट आज मिरिक झीलको ड्याम परिसरमा सफाई अभियान चलाइयो। प्लास्टिक रहित मिरिक बनाउन एशोसिएसनले चेतना अभिवृद्धि पनि गरे। महेन्द्र गाउँ युथ एशोसिएसन-को तर्फबाट मिरिक झीलको ड्याम परिसरदेखि होम डाँडासम्म सफाई अभियान चलाइयो। एशोसिएसनका अध्यक्ष अमन राईको नेतृत्वमा उक्त सफाई अभियान चलाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş