महिला सुरक्षालाई ध्यानमा राखेर दुर्गा पूजादेखि पिङ्क मोबाइल पेट्रोलिङ भ्यान शुरू

सिलगढी, 12 सेप्टेम्बर (निसं): सिलगढी मेट्रोपलिटन पुलिसले महिला सुरक्षालाई ध्यानमा राखेर आगामी दुर्गा पूजादेखि पिङ्क मोबाइल पेट्रोलिङ भ्यानको शुरुआत गरिने भएको छ। प्राप्त जानकारी अनुसार यो भ्यान पूर्ण रूमा पिङ्क कलरको हुनेछ। उक्त भ्यानमा एकजना महिला पुलिस अधिकारी लगायत सब-कन्स्टेबल उपस्थित रहनेछ, जुन महिला सुरक्षाको लागि सँधैं तैनाथ रहनेछ। जानकारी अनुसार ईस्ट अनि वेस्ट जोनमा दुई वटा पिङ्क मोबाइल पेट्रोलिङ भ्यान तैनाथ गरिने भएको छ। उक्त भ्यानमा मोठ 14 जना महिला पुलिस कर्मी उपस्थित रहनेछ। यसले विशेष रूपले रातमा पेट्रोलिङ गर्नेछ अनि महिला सुरक्षालाई मजबूत अनि सुनिश्चित गर्नेछ। यस वाहेक पूजा अवधि मानिसहरूलाई कुनै प्रकारको असुविधा नहोस् भनेर ‘कवच’ एप पनि यसपल्ट एक्टिभ रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom