मैनागढीमा ट्रेनको चपेटमा आएर युवकको मृत्यु

मैनागढी: मैनागढी रोड संलग्न कालीबाडी इलाकामा ट्रेनको चपेटमा आएर एकजना युवकको मृत्यु भएको छ। मृतक संजीव रायको रूपमा चिन्हित गरिएको छ। तिनी मैनागढीको डांगापाडा निवासी थिए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार उक्त घटना आज बिहान मैनागढी रोड संलग्न कालीबाडी इलाकामा भएको हो। घटनाको खबर स्थानीय मानिसहरूले पुलिसलाई दिएपछि घटनास्थलमा जीआरपी र पुलिस आइपुगेर शवलाई नियन्त्रणमा लिएपछि पोस्ट मर्टमको लागि जलपाइगढी सदर अस्पतालमा पठाइ दिए। पुलिसले घटनाको छानबिन शुरू गरेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/