मझुवामा निःशुल्क स्वास्थ्य जाँच शिविर

मझुवा : कोभिड 19-को महामारीले आतङ्कित लकडाउनको कारण घरमै रहेका रोगीहरूलाई राहत पुराउन नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। एआईडब्ल्युसी अनि मझुवा उप-स्वास्थ्य केन्द्रको संयुक्त आयोजना एवम् दार्जिलिङ जिल्ला अस्पतालको प्रबन्धनमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजन गरियो। उक्त स्वास्थ्य जाँच शिविरमा मझुवा ग्राम पञ्चायत अन्तर्गत पर्ने 12 वटा वार्डका मोठ 148 जना रोगीहरूले प्रेशर, सुगर लगायत अन्य विभिन्न बिमारहरूको जाँच गराएपछि तिनीहरूलाई नि:शुल्क दबाईहरू वितरण गरियो। यस चिकित्सा शिविरमा मझुवा ग्राम पञ्चायत सचिव मणि इजम, दार्जिलिङ जिल्ला अस्पतालका प्रतिनिधिगण, मझुवा ग्राम उप-स्वस्थ्य केन्द्रका कर्मचारीहरू, एआईडब्ल्युसी सदस्यहरू तथा आँगानबाडी र आशा कर्मीहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş