मकर संक्रातिको अवसरमा मन्दिरमा श्रद्धालुहरूको भीड

खोरीबारी: खोरीबारीको बलाईझोड़ास्थित बड़ा काली मन्दिरमा आज मकर संक्रातिको अवसरमा आयोजित काली पूजा तथा तीनदिने मेलामा श्रद्धालुहरूको बिहानैदेकि भीड़ जमेको देखियो। आज बिहानैदेखि नेपाल, बिहार, बंगालका विभिन्न ठाउँहरूबाट धेरै सङ्ख्यामा श्रद्धालुहरूले यहाँको काली मन्दिरमा पुगेर पूजा अर्चना गरे। बड़ा काली मन्दिर कमिटीका सचिव अमल मण्डलले बताए अनुसार आज काली माताको पूजा अर्चना गरियो भने काली पूजाको अवसरमा प्रत्येक वर्ष तीन दिनसम्म यहाँ मेलाको आयोजन गरिन्छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *