मन्दिरमा चोरी गरेको आरोपमा चोर पक्राउ, सामान उद्धार

सिलगढी (निसं): पुलिसले मन्दिरबाट चोरी भएको सामानहरू सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। स्मरण रहोस, गत दुई दिन अघि एनजेपी थाना अन्तर्गत बासबाडी इलाकाको शिव मन्दिरमा चोरीको घटना भएको थियो। यसपछि एनजेपी थाना पुलिस समक्ष मन्दिरमा चोरी भएको घटनालाई लिएर मानिसहरूले क्षोभ प्रकट गरेका थिए। घटनाको जाँचमा जुटेको पुलिसले गत राति गौतम अधिकारी नाम गरेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ।  तिनी ठाकुर नगरको बीजेपी कलोनी निवासी रहेको बताइएको छ। पुलिसले चोरी गरेको सामानसहित मन्दिरको घन्टी उद्धार गरेको छ। आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom giriş