मङपुका आशा कर्मीहरू स्वस्थ्य तालिमको निम्ति बाघडुग्रा प्रस्थान

मङपु: कोरोना संक्रमणको समय पनि हाल आफ्नो कार्यमा दिनरात खटिरहेका  मङपुको 21 जना आशा कर्मीहरूको टोली आज स्वस्थ्य तालिम लिनको निम्ति बाघडुग्रा स्वस्थ्य केन्द्रमा प्रस्थान गरेको छ। जीटीए निगरानी समिति संयोजक एवं ट्रास्क फोर्स सदस्य किरण पाख्रीनले बताए अनुसार  तकदाह  खण्ड अन्तर्गत पर्ने मङपु लाब्दा समष्टिको 21 जना आशा कर्मीहरुलाई  एक सप्ताहको निम्ति स्वस्थ्य तालिममा पठाएको छ।


अन्य ठाउँका आशा कर्मीहरूले पहिले नै कोरोना सम्बन्धी तालिम गरे तापनि यस समष्टिबाट 21 जना आशा कर्मीले स्वस्थ्य तालिम नगरिएको कारण आज तिनीहरुलाई एक हप्ताको निम्ति तकदाह स्वस्थ्य विभागको तर्फबाट स्वस्थ्य तालिममा पठाइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş