मङपूमा विश्व कवि रविन्द्रनाथ ठाकुरको 83औ पुण्य तिथि पालन

मङ्पू (निसं): विश्व कवि रविन्द्रनाथ ठाकुरले चारपल्ट वास गरेको भूमि मङपू रविन्द्रनाथ सङ्ग्रहालयमा गुरुदेवको 83औ पुण्यतिथि विविध कार्यक्रमको साथमा पालन गरियो। सूचना एवं संस्कृति विभाग दार्जीलिङ एवं श्रमिक कल्याण केन्द्र मङपूको संयुक्त आयोजनामा कवि गुरुको 83औ मृत्यु वार्षिकी मङपूमा पालन गरियो। समारोहका प्रमुख अतिथि तकदाह रंगली-रंगलीयट खण्ड बिकास अधिकारी मनोज कुमार पहारीको बहुलीबाट कविको तस्वीरमा माल्यार्पण,पुष्पार्पण एवम् दीप प्रज्वलन गरेर कार्यक्रमको शुरुवात् गरियो।

यसरी नै सूचना एवं संस्कृति विभागीय अधिकारी खाङ डोमा भुटिया, रविन्द्र श्रमिक कल्याण केन्द्र मङपूका अधिकारी सदुमा छेत्री लगायत अन्य अतिथिहरूले पनि गुरुदेवको प्रतिमामा श्रद्धा-सुमन  अर्पण गर्दै माल्यार्पण तथा धुप प्रज्वलन गरे। कार्यक्रममा लोक प्रसार प्रकल्प दार्जीलिङ जिल्लाका कलाकार एवं गायक पदम बराईलीले रविन्द्र सङ्गीत प्रस्तुत गरे। यसैगरी, बाहिरबाट मङपू रविन्द्र भवन घुम्न आएका पर्यटकहरुले कविता आवृती प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes