मङपुमा स्वर सम्रागी अरुणा लामाको 76औँ जन्म जयन्ती पालन

मङपु : मङपु  सांगीतिक कला एकाईको आयोजनामा आज शरण उद्धायनमा स्वर सम्रागी अरुणा लामाको 76औँ जन्म जयन्ती पालन गरियो। समारोहको शुरुमा केबी गिरी अनि गगन राईले अरुणा लामाको तस्विरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि गरे। यसरी नै मङपु सांगीतिक कला एकाईको सभापति राजेन आले, सचिव शोमछिरिङ लेप्चा, सद्स्यहरू पदम बराईली, सुरेन पाख्रीन, सागर राई लगायत अन्यले अरुणा लामाको प्रतिमामा खदा अर्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş