मङ्पुमा नाली डाँडा व्यापारी संगठनको नयाँ समिति गठन

मङपु : नाली डाँडा व्यापारी संगठनको सभा काजी तामाङको अध्यक्षता आज सम्पन्न भयो। सभाको पूर्व अध्यक्ष डीएस प्रधानले पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरे। उक्त सभामा सभापति बुद्ध कुमार थापा, सचिव केशर मोक्तान, उपसभापति मनिष थापा, सहसचिव सुनिता गुरुङ, कोषाध्यक्ष मनोज सुब्बा, सल्लाहकार काजी तामाङ, शिव तामाङ, कुन्दन गुरुङ, उर्मिला  मोक्तान, डीएस प्रधानलाई चयन गरियो। सभामा सम्पूर्ण सदस्यहरूले लकडाउन अवधि नतिरेको मासिक शुल्क संस्थालाई तिर्नु पर्ने निर्णय लिइयो। आज गठन भएको नयाँ समितिले चाँडै नै फेरि नाली डाँडा व्यापारी संगठनका सदस्यहरूलाई  लिएर एउटा सभा गर्ने निर्णय लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

holiganbet girişcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibom GirişCasibomcasibomcasibomCasibom