मङपु परिवर्तन क्लबद्वारा सेनिटाइज

मङपु : मङपु परिवर्तन क्लबद्वारा आज मङपु सिन्कोना निर्देशालय बङ्ग्लो अनि मङपु पुलिस आउट पोस्टमा सेनिटाइज गरिएको संस्थाका अध्यक्ष दावा शेर्पाले जानकारी दिएका छन्। यस भन्दा अघि पनि मङपु परिवर्तन क्लबले मङपु अस्पताल लगायत मङपु बजार क्षेत्रमा साफ-सफाई गर्नको साथै सेनिटाइज गर्दै आइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet giriş