मणिपुर घटनाको प्रतिवादमा आमबारीमा तृणमूलद्वारा विक्षोभ रैलीको आयोजना

राजगञ्ज : मणिपुर घटनाको प्रतिवाद जनाउँदै आज तृणमूल कङ्ग्रेसद्वारा आमबारीमा विक्षोभ रैली निकाल्यो। राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत अञ्चलमोडबाट एउटा रैली निकालेर आमबारी बजारसम्म पुगेपछि समापन गरियो। यसपछि आमबारी बजारमा एउटा पथसभाको आयोजना गरियो। उक्त रैलीमा धेरै संख्यामा तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले अंश ग्रहण गरेका थिए। यस अवसरमा राजगञ्ज ब्लक तृणमूल कङ्ग्रेस युवा सभापति तुषार दत्तले भने, मणिपुरमा भएको दंगाको अवस्था र महिलाहरूको अपमानको विरुद्ध तृणमूल कङ्ग्रेसले देशभरिमै धिक्कार रैलीको आयोजना गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELcasibom girişcasibomgrandpashabet giriş