मन्त्री फिरहाद हकीमले सिलगढी नगरनिगमका पार्षद तथा अधिकारीहरूसित गरे महत्वपूर्ण बैठक

सिलगढी (निसं): राज्यको लोक निर्माण एवं शहरी विकास मन्त्री फिरहाद हकीमले आज सिलगढी नगर निगममा नगरनिगमका पार्षदहरू लगायत अन्य अधिकारीहरूसित महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा सिलगढीको केही विकासमूलक मुद्दाहरू बारे चर्चा-परिचर्चा गरियो। यस अवधि नगर निगमका कमिश्नरले सिलगढी नगर निगमको विभिन्न कार्यहरूका लागि रूपियाँको अति नै आवश्यकता रहेको कुरा मन्त्री सामु राखे। अर्कोतिर, फिरहाद हकीमले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा सिलगढी नगर निगममा धेरै विकासमूलक कार्य भएको छ। अझ भविष्यमा पनि यथासम्भव सहयोग दिइने छ। भविष्यमा सिलगढीलाई एउटा मर्डन सिटीको रूपमा तयार गरिने योजना रहेको छ। यसको साथै मन्त्रीले सबै पार्षदहरूलाई जनतासित अझ सम्पर्क बढाउने निर्देश दिए। आजको बैठकमा सिलगढी नगर निगमका मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार, नगर निगमका चेयरमेन प्रतुल चक्रवर्ती लगायत नगर निगमका अन्य अधिकारीहरू पनि उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş