मन्त्री निशीथ प्रमाणिकलाई पक्राउ गरिनुपर्ने मागमा तृणमूल युवा कङ्ग्रेस-द्वारा पथसभा

कालचिनी : राज्य विभाजनको विरोधमा तथा गृह राज्य मन्त्री निशीथ प्रमाणिकलाई चाँडै पक्राउ गरिनुपर्ने मागमा कालचिनी ब्लक तृणमूल युवा कङ्ग्रेसले आज कालचिनी चौपथी इलाकामा पथसभाको आयोजना गर्यो। यस पथसभामा ब्लकको 11 वटा अञ्चलबाट तृणमूल युवा कङ्ग्रेसका सदस्यहरूले अंश ग्रहण गरेका थिए। कालचिनी तृणमूल युवा कङ्ग्रेसका ब्लक अध्यक्ष पवन यल्मोले भने, कालचिनीमा मात्र नभएर ब्लकको अन्य ठाउँमा पनि आज विरोध पथसभाको आयोजना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes