मन्त्री निशीथ प्रमाणिकले दिनहाटाको बुरिरहाट घटनाको लागि पुलिस प्रशासनलाई ठहराए जिम्मेवार

कुचबिहार (निसं): केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रमाणिकले दिनहाटाको बुरिरहाटको घटनालाई लिएर पुलिस प्रशासनमाथि कटाक्ष कसे। तिनले आज भेटागढीस्थित आफ्नो घरमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, हिजो दिनहाटाको घटना सर्वविदितै छ। यस घटनालाई लिएर सबैभन्दा धेर जिम्मेवार पुलिस प्रशासन रहेको छ। केन्द्रीय गृह मन्त्रीको काफिला बुरिरहाट इलाकातर्फ गइरहेको समय तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले नभएर पुलिसको तर्फबाट सड़कमा ब्यारिकेड लगाएकोले गर्दा नै उक्त घटना घटेको हो। आफूमाथि प्राणघातक हमला गरियो। केन्द्रीय गृह मन्त्रीमाथि हमला गर्नुको अर्थ भारतको गृह मन्त्रालयमा हमला गर्नु हो। हिजोको घटनापछि पुलिसले भाजपा कार्यकर्ताहरूलाई पक्राउ गर्नको साथै भाजपा कार्यकर्ताहरूलाई धम्की समेत दिइरहेको छ। उक्त घटना तृणमूल नेताहरू भड़काउ भाषणले गर्दा भएको हो। अभिषेक ब्यानर्जीले मेरो घरमा घेराउ गर्ने घोषणा गरेको थियो। राज्यमा कानुन व्यवस्था छैन। यहाँ डर्टी पोलिटिक्स गरिरहेकोले यसको जवाफ जनताले दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes