मारापुर चियाकमानबाट चितुवाको दुईवटा शावक उद्धार

नक्सलबारी : नक्सलबारी खण्ड अन्तर्गत मारापुर चियाकमानबाट चितुवाको दुईवटा शावक उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार हिजो साँझ मारापुर चियाकमानको नालीको सफाई गरिरहेको समय श्रमिकहरूले चितुवाको दुईवटा शावक देखेपछि घटनाबारे लोहागढ़ वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त तीनवटा शावक उद्धार गरेर लगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *