मारवाड़ी युवा मञ्च, सिलगढी उदय शाखाद्वारा आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्री वितरण

सिलगढी: मारवाड़ी युवा मञ्च सिलगढी उदय शाखाद्वारा आज आवश्यकमन्द परिवारका सदस्यहरूलाई खाद्य सामग्रीहरू वितरण गरियो। कोरोना महामारी पछि जारी आंशिक लकडाउनमा मानिसहरू धेरै समस्यामा परेका छन्। यसैलाई ध्यानमा राखेर आज 150 जना आवश्यकमन्द परिवारलाई खाद्य सामग्रीहरू वितरण गरेको बताइको छ। मारवाडी युवा मञ्च, सिलगढी उदय शाखा अध्यक्ष युवा भावेश अग्रवालले बताए अनुसार कोभिड 19-को महामारीले गर्दा सरकारले आंशिक लकडाउन जारी राखेको छ। यस्तो स्थितिमा धेरै परिवारका सदस्यहरूमा खाद्य समस्या देखा परिरहेको छ। यसैगरी, सचिव मुरारी अग्रवालले भने, हामीले दिव्याङ्गहरूको घरमा समेत गएर तिनका परिवारहरूलाई खाद्य सामग्रीहरू पुऱ्याउने संकल्प लिएका छौ। यसको साथै भविष्यमा पनि आवश्यकमन्द परिवारलाई राहत वितरण गर्नेछौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişbaywin girişmatadorbet giriş