मास्क तथा सेनिटाइजर वितरण

सुकेपोखरी: कोभिड 19-को बढ़्दो संक्रमणलाई रोक्न सुकेपोखरी खण्डको राङभाङ बस्ती लोवर जौँबारी तथा तारसिङ डाँड़ामा मास्क अनि सेनिटाइजर वितरण गरियो। मिरिकको एउटा गैर सरकारी संस्था हिल ग्रीन वेलफेयर सोसाइटीद्वारा उपलब्ध गराइएको उक्त सामग्री जौंबारी ग्राम सुधार समितिको अगुवाइमा वितरण गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *