मतिगढाको पत्थरघटा लीचुबगानमा कोरोनाबारे जागरूकता कार्यक्रम

सिलगढी : मतिगढा ब्लकको पत्थरघटा अञ्चलको बानियाखारी लीचुबगान संसदमा कोरोनाबारे जागरूकता कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा तृणमूल कांग्रेसको मतिगढा-नक्सलबारी एसेम्बली को-अर्डिनेटर खगेश्वर राय ओब्जर्बर पूर्ण चक्रवर्ती , अञ्चल अध्यक्ष रामानन्द बर्मन मुख्य रूपमा उपस्तित थिए। मतिगढा नक्सलबारी एसेम्बली को-अर्डिनेटर खगेश्वर रायले बताए अनुसार कोरोनाबारे मानिसहरूलाई जागरूकता गरियो भने दलीय कार्यकर्ताहरूसित विचार विमर्श पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş