माटो फ्याँक्न बन्द गरेपछि माटो फ्याँकेर नै गुजारा गरिरहेका रङबुल सिधालाइन बेकारी सङ्घका 40 परिवार असुविधामा

खरसाङ: लगभग 28 वर्षदेखि माटो फ्याँक्ने कार्य गरेर दैनिक रोजी रोटी चलाउँदै आए तापनि अचानक प्रशासनबाट सिधा लाइन जोरखोला क्षेत्रमा माटो फ्याँक्न बन्द गर्ने निर्देश आएपछि रङबुल सिधालाइन बेकारी संघका 40 भन्दा अधिक परिवारमा ठुलो बज्रपात बर्सिएको छ।  बालासन जल संरक्षण समितिका सदस्यहरुले बालासनको पानीमा नाना थरीका दार्जिलिङ शहरको मैलाले पानी प्रदूषित भएर यहाँ पाइने नाना किसिमका माछाहरू हराएर गयो भनेर सम्बन्धित विभाग अनि दार्जिलिङ जिल्लापाललाई सिधालाइन जोरखोलामा माटो फ्याँक्न निषेध गर्ने बालासन जल संरक्षण समितिले ज्ञापन पत्र बुझाएर माटो फ्याँक्न बन्द गरिएको रङबुल सिधालाइन बेकारी संघका 40 परिवारले आरोप लगाएको छ। आज उक्त ठाउँमा संघका पीडित परिवार लगायत सिधालाइन परिवार समाजका सदस्यहरुले सन्चारकर्मीहरुसित आफ्नो गुनासो पोख्दै, गत एक हप्तादेखि आफुहरूको रोजी रोटी बन्द भएको जनाएका छन। संघको तर्फबाट धिरज गुरुङले भने, विगत 28 वर्षदेखि यहाँ माटो फ्याँक्ने काम गर्दै हामीले हाम्रो रोजीरोटी चलाइरहेका छौ, त्यही कमाईले हामीले छोरा-छोरी पढाइरहेका छौ। घरमा दु:ख बिमार हुँदा बाबु आमालाई दवाइ पानी हेरिरहेका छौ तर अचानक प्रशासनबाट यहाँ माटो फ्याँक्न बन्द गराएपछि हामी धेरै दु:खी भएका छौ।

हाम्रो न त, कुनै भने जस्तो नोकरी छ, न कुनै काम धन्दा नै छ। दैनिक रूपमा छात्तीमा रगत जमाएर दार्जिलिङ शहरबाट ल्याएको माटो फ्याँकेर गुजारा चलाइरहेका छौ तर अचानक बालासन जल संरक्षण समितिका सदस्यहरुले यहाँ माटो फ्याँक्न निषेध गराएपछि आफुहरूको घर परिवारमा असन्तोषको माहौल सृजना भएको जनाउँदै यदि यो कुरो नमिले हामी गणतान्त्रिक ढङ्गमा भोक हडताल गर्न पनि पछि नहट्ने तिनले बताए। तिनले अझ भने, अन्य ठाउँतिर कुनै डम्पिङ ग्राउन्ड छैन, 28 वर्षसम्म यस्तो कुनै रोकटोक भएको थिएन तर आज अचानक यहाँ मैला फ्याँक्न बन्द गरिँदैछ। रङबुल सिधालाइन बेकारी संघकै एकजना महिला रीता ठकुरीले पत्रकारहरुलाई आफ्नो गुनासो पोख्दै भनिन्,यहाँ माटो फ्याँकेर हामीले कुनै ठुलो पैसा कमाएका छैनौ। दैनिक रोजी रोटीको निम्ति मेरो लोग्नेले माटो फ्याँक्ने काम गर्दै आइरहेका छन अनि त्यसैले हामीलाई माटो फ्याक्नेको बुडी भनेर कतिले सम्बोधन गर्छन तर आज अचानक प्रशासनले माटो फ्याक्न बन्द गरेपछि हाम्रो रोजी रोटीमा ठुलो संकट आइपरेको छ। बालासन जल संरक्षण समितिका सदस्यहरुले पनि एकपटक सिधालाइन समाजका प्रतिनिधिहरुसित  शान्तिपुर्ण ढंगमा सभा बसेर यस समस्याको समाधान निकालिदिने पीडित सदस्यहरुले अपिल गरेका छन्। स्मरण रहोस् गत लगभग 28 वर्षदेखि दार्जिलिङ शहर लगायत संलग्न क्षेत्रहरुमा विभिन्न बिल्डिङ, घरहरु निर्माण गरेवापत उक्त क्षेत्रमा खनेको माटो सिधालाइन जोरखोलामा फ्याँक्ने गरिन्छ। उक्त सिधालाइनका लगभग 40 परिवारले दैनिक माटो फ्याँक्ने मजदुरी गर्दै परिवार पालिरहेका छन्। तर अहिले उक्त क्षेत्रमा माटो फ्याँक्न बन्द गरिदिएको तिनीहरू मर्कामा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes