मेलाको कारण क्षेत्रमा कोरोना संक्रमण नभएको आयोजक समितिको दावी

सुकेपोखरी : पोख्रेबुङ बेरोजगार युवा संघद्वारा दसैँ र तिहारको अवसरमा सेलेम्बोङ चियाबारीमा मेलाको आयोजना गरियो। तथापि, उक्त मेलाको कारण क्षेत्रमा कोभिड 19-को संक्रमण बढ़ेको अफवाह फैलिएपछि मेला आयोजक समितिको पक्षबाट अभिनय गुरूङले उक्त अभियोग निराधार रहेको बताए। सिलगढ़ीबाट आएका मेला टीमको कोभिड टेस्ट गराएको साथै तिनीहरू सबैको रिपोर्ट नेगेटिभ आएपछि मात्र तिनीहरूलाई मेला बसाउने अनुमति प्रदान गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *