मेरीबोङ चियाबारीमा रेपिड एन्टिजेन्ट टेस्ट

बिजनबारी: बिजनबारी ब्लकको मेरीबोङ चियाबारीमा यहाँका मानिसहरूको आज कोरोना संक्रमणबारे रेपिड एन्टिजेन्ट टेस्ट गरियो। मेरीबोङ उपस्वास्थ्य केन्द्रमा खण्ड स्वास्थ्य केन्द्रका डाक्टर स्वास्थ्य कर्मी अनि मेरीबोङ युनाईटेड क्लबको संयुक्त प्रयासमा 30 जनाभन्दा अधिकको धेरैको गरिएको टेस्टमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ।


मेरीबोङ युनाईटेड क्लबका सभापति सन्जय राई, सचिव पिंगल थापा, उपस्वास्थ्य केन्द्रका एएनएम श्रीमती सारदा राई, स्वास्थ्य विभागका कर्मचारी, आशा कर्मी, गाउँ समाजका सदस्यहरु लगायत क्लबका सदस्यहरूले उक्त टेस्टको लागि सहयोग पुऱ्याएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş