मिलन मोडमा चोरीको घटना

सिलगढी : सिलगढीको मिलन मोडस्थित महेशमारी मोडमा रहेको एकजना वकीलको घरमा गत राति चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकरीअनुसार बिहिबार अबेर राति घरमा कोही नभएको फाइदा उठाएर वकील विनोद नायकको घरबाट चोरले विभिन्न सर-सामानहरू चोरी गरेर लगेको बताइएको छ। पीडित विनोद नायकले बताएअनुसार घरमा रातिको समय कोही नभएकोले गर्दा यसको फाइदा उठाएर चोरले केही नगद रुपियाँसहित ल्यापटप तथा घरको मूल्यवान् सर-सामानहरू चोरी गरेको छ। उक्त चोरीको घटनापछि इलाकाका मानिसहरू चिन्तित बन्न पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş