मिरिक बजार मनिटरिङ कमिटी-द्वारा पोस्टरिङ

मिरिक : कोरोना महामारीबीच मिरिकमा बाहिरबाट धेरै मजदुरहरू आउन थालेकोले गर्दा फेरि कोरोना सङ्कट बढेर जाने स्थिति शुरू भएकोले मिरिक बजार मनिटरिङ कमिटीले मिरिकवासीलाई कोरोना संक्रमणबाट बाँच्ने आहवान गर्दै आज साँझदेखि मिरिकमा पोस्टर टाँसेको छ।


बाहिराबाट आउने मजदुरहरूलाई काममा लगाउन अघि स्वाब टेस्टको प्रमाणपत्र, अस्पतालको प्रमाणपत्र नदेखाई काममा नलगाउने मानिसहरूलाई अपील गर्दै मनिटरिङ कमिटी मिरिक बजारले सहरमा पोस्टर लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet