मिरिक कृष्णनगर वार्ड नम्बर 5-का युवाहरूद्वारा स्वास्थ्य केन्द्र परिसरमा सफाई अभियान

मिरिक :  मिरिक कृष्णनगर वार्ड नम्बर पाँचका सचेत एवम् सक्रिय युवाहरूद्वारा आज स्वास्थ्य केन्द्र परिसरमा साफ-सफाई अभियान चलाइयो। कोरोना माहमारीको समयमा अधिकांश युवाहरू आ-आफ्नो कार्यमा व्यस्त रहेको अवस्थामा कृष्णनगरका युवावर्गले भने आफ्नो गाउँ आफै सफा राखौ भन्ने उद्देश्य लिएर उक्त सफाई अभियान चलाएको तिनीहरूले बताए।


बर्खा याममा व्यापक झाडी-जङ्गल बढ्ने,  लेउ तथा फोहोर हुने गरेकोले स्वत: स्फूर्त युवाहरूले सर-सफाइ अभियान चलाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş