मिरिकमा राष्ट्रिय ध्वज फरफहराउन शुरू

मिरिक : गणतन्त्र दिवसलाई केन्द्र गरेर एकदिन अघि आज हिल तृणमूल अध्यक्ष तथा मिरिक नगरपालिका अध्यक्ष एलबी राईले यहाँको फुलबारीमा राष्ट्रिय ध्वज लगाए। भोलि गणतन्त्र दिवसको अवसरमा मिरिक घुम्न आउने पर्यटकहरूको ध्यानाकर्षण गराउन यहाँको फुलबारी, नौका घर, इन्द्रेणी पुल अनि फुलबारी पस्ने प्रवेशद्वारको चारैतिर राष्ट्रिय ध्वज लगाइएको छ। सधैँ विभिन्न राजनीतिक दलहरूको झण्डा देखिने गरेको यस ठाउँमा आजदेखि देशको राष्ट्रिय ध्वज फरफहराएको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubahsegel girişbaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom