मिरिक मरमा चियाकमानबाट 45 परिवार तृणमूलमा सामेल

मिरिक : मिरिक महकुमा अन्तर्गत पर्ने मरमा चियाकमानको मन्दिर गाउँका 45 परिवार तृणमूल कांग्रेसमा सामेल भएका छन्। हिल तृणमूल कांग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, हिल तृणमूल युथ कांग्रेस मिरिक अध्यक्ष शोभन घिसिङ, मिरिक टाउन युथ प्रमुख साङ्गे तामाङ, ट्रेड युनियन नेता सञ्जय राई आदिको उपस्थितिमा सम्पन्न एउटा सभामा मन्दिर गाउँका 45 परिवारले तृणमूल कांग्रेसलाई समर्थन जनाएको हो। यी नयाँ सामेलकारीहरूलाई तृणमूल नेता अनिल छेत्री, शोभन घिसिङ, साङ्गे तामाङ अनि तृणमूल कांग्रेस ट्रेड युनियन मिरिक सञ्जय राईले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet