मिरिकमा सामाजिक दूरीलाई ध्यान नदिएको डीएमडीसीको गुनासो

मिरिक : कोरोना भाइरसको माहमारीबीच मिरिकमा सरकारको निर्देशलाई मानिसहरूले पालन नगर्नको साथै सामाजिक दूरीलाई पनि ध्यान नदिएर बजारमा सौदापात किन्नेहरूको भीड रहेको देखियो। यसको साथै पैसा निकाल्नको लागि यहाँको एटीएममा मानिसहरूको भीड जमेको देख्दा पनि उक्त कुराको पुष्टि हुँदछ। यहाँ धेरैजसो मानिसहरूले सरकार अनि स्वास्थ्य विभागको नियमलाई पालन गरेका छैनन्। मानिसहरूको यस प्रकारको लापर्वाहीले गर्दा मिरिकमा कोरोना भाइरसको रोकथाम गर्न नसकिने मिरिकका डीएमडीसी मृदुल श्रीमोनिले बताए। तिनले सबैलाई सामाजिक दूरीको पालन गरिदिने साथै अति आवश्यक परेको खण्डमा मात्र घरदेखि बाहिर निस्किनाले मात्र कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सकिने मनतव्य पोखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş