मिरिकमा उत्तरप्रदेश काण्डको हिल तृणमूल-द्वारा भर्त्सना

मिरिक: उत्तरप्रदेश हाथरस काण्डको हिल तृणमूल कांग्रेसले घोर निन्दा गरेको छ। मिरिकमा हिल तृणमूल अध्यक्ष एलबी राई तथा हिल तृणमूल दार्जिलिङ जिल्ला प्रवक्ता एनबी खवासले पत्रकार सम्मेलनको आयोजना गरेर उत्तरप्रदेशको हाथरसमा दलित किशोरीमाथि भएको सामूहिक दुष्कर्म साथै पीडित परिवारमाथि भइरहेको अत्याचारको घोर भर्त्सना गरेका छन्। यसबाहेक द्वयले राज्यभरिमै सडकको पुनः निर्माण योजना लगायत अन्य विषयमाथि पनि आ-आफ्नो मन्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet