मोदी, अमित शाह र भाजपा नेताहरूले हाम्रो टोपी लगाउने कुनै नैतिक अधिकार छैन: विनय तामाङ

दार्जिलिङ : नरेन्द्र मोदीले साल 2014 मा दार्जिलिङको खोप्रेल अनि 2019 को अलिपुरद्वारको वीरपाड़ा मादरीहाट अनि दार्जिलिङको बाघडुग्रामा आएर अनि अमित शाहले 2021-मा कालेबुङमा आएर हाम्रो गोर्खाहरूको जातीय शीरको टोपी लगाएका थिए, हाम्रो शीरको टोपीलाई नरेन्द्र मोदी, अमित शाह र भारतीय जनता पार्टीले अपमानित गरेको कङ्ग्रेसका सदस्य तथा सभासद विनय तामाङले बताएका छन्। तिनले जारी गरेको विज्ञप्तिमा बताए अनुसार अबउसो नरेन्द्र मोदी, अमित शाह र भारतीय जनता पार्टीका नेताहरूले हाम्रो टोपी लगाउने कुनै नैतिक अधिकार छैन। भारत माताको रक्षा गर्दै आफ्नो प्राणको आहुति दिने गोर्खा वीर-विरङना शहीदहरूको आत्मा अनि रगतले औ गोर्खाल्याण्डको आन्दोलनमा आफ्नो अमुल्य प्राण निर्छावर गर्ने त्यी हाम्रा शहीदहरूका आत्मा अनि रगतले नरेन्द्र मोदी, अमित शाह अनि भारतीय जनता पार्टीलाई कदापि माफी गर्नेछैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL