मोहन छेत्री गोरामुमोमा सामेल

दार्जिलिङ: गोरामुमो केन्द्रीय कार्यालय दार्जिलिङमा लेबुङ्ग भेल्ली समष्टि सभापति राजु सुब्बादार्जिलिङ ब्रान्च कमिटीका सदस्य चाँद शर्मा, हिरण सुब्बाको उपस्थितिमा दार्जिलिङ पार्वतीय निर्माण श्रमिक संगठनका पूर्व अध्यक्ष मोहन छेत्री आज गोरामुमोमा सामेल भए। तिनलाई पार्टीको झण्डा प्रदान गरेर स्वागत जनाए। गोरामुमोमा सामेल भएपछि मोहन छेत्रीले पत्रकारहरुलाई सम्बोधन पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO