मुख्यमन्त्रीद्वारा सिलगढीको दादाभाइ स्पोर्टिङ क्लब र सुब्रत संघको दुर्गा पुजाको भर्चुअल उद्घाटन

सिलगढी : उत्तर बंगाल एवम् दक्षिण बंगालको विभिन्न जिल्लाको केही दुर्गा पुजाको आज मुख्यमन्त्री ममता ब्यानर्जीले भर्चुअल उद्घाटन गरिन्। यसै क्रममा सिलगढीको दादाभाइ स्पोर्टिङ क्लब तथा सुब्रत संघको दुर्गा पुजाको पनि तिनले आज भर्चुअल उद्घाटन गरे। आज उद्घाटन कार्यक्रमममा सुब्रत संघमा सिलगढी नगरनिगमका मेयर गौतम देव, सिलगढी पुलिस कमिश्नर सी सुदाकर लगायत अन्य अधिकारीहरू उपस्थित थिए। दुर्गा पुजाको भर्चुअल उद्घाटन कार्यक्रम अवधि मुख्यमन्त्रीले सिक्किममा ड्याम भत्केपछि नदीको जलस्तर बढेपछि टिस्टा नदीको बाढले गर्दा कालेबुङको रम्फूमा मर्नेहरू प्रत्येकको परिवारलाई 3-3 लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा गरे। यसबाहेक मालबजार तथा टिस्टा तट संलग्न इलाकाहरूमा बसोबास गर्ने क्षतिग्रस्त परिवारहरूलाई पनि 1-1 लाख रुपियाँ क्षतिपूर्ति दिने मुख्यमन्त्रीले घोषणा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş