मुख्यमन्त्रीले रेड पाण्डा र स्नो लेपर्डका बच्चाहरूको गरिन् नामाकरण

दार्जीलिङ, 13 नोभेम्बर: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी बुधबार बिहान दार्जिलिङको भ्रमण गर्दै यहाँको पद्माजा नायडु चिड़ियाखानामा पुगे अनि त्यहाँ चिडियाखानाका निर्देशक डा. बसवराज एस. होलयाचीसँग भेटेर चिडियाखानाको विविध विषयमा कुराकानी गरिन्। यसको साथै मुख्यमन्त्रीले चिडियाखानामा नयाँ जन्मिएका रेड पाण्डाका बच्चाहरूको नामकरण गरिन् पाहडिया, हिली, ड्रीम र भिक्टोरी। यसैगरी, मुख्यमन्त्रीले स्नो लेपर्डका बच्चाहरूको नामकरण गरिन् चार्मिङ र डार्लिङ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomCasibomMeritking GirişBets10holiganbet girişbaywingrandpashabet girişcasibom girişcasibom giriş