नाबालिकाको झुन्डिएको अवस्थामा शव उद्धार

अलीपुरद्वार, 3 सेप्टेम्बर (निसं): कालचिनी ब्लकको चिन्चुलामा एकजना नाबालिकाको झुन्डिएको अवस्थामा शव उद्धार गरिएको छ। मृतक नाबालिका 10औ श्रेणीका छात्रा थिइन्। शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि अलीपुरद्वार अस्पतालमा पठाइ दिएको छ। प्राप्त जानकारी अनुसार मृतक छात्रा आफ्नो बाजेको घर बिहारमा बसेर पढाई गरिरहेका थिए। दुई दिन अघि मात्र छात्रालाई तिनका माता-पिताले बिहारबाट चिन्चुला घरमा लिएर आएका थिए। यसपछि परिवारका सदस्यहरूले छात्रालाई तिनकै कोठामा झुन्डिएको अवस्थामा फेला पारेको बताइएको छ। उक्त घटना पछि इलाकामा शोकको लहर छाएको छ। कालचिनी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom