नागरी धजे समष्टिको क्वारेन्टाइन सेन्टरहरूको परिभ्रमण जारी

पोख्रेबुङ : नागरी धजे समष्टि अध्यक्ष अञ्जुल चौहान तथा सर्भिलेन्स कमिटी संयोजक अश्विन स्याङ्देनको अगुवाईमा समष्टिको सबै क्वारेन्टाइन सेन्टरको निरीक्षण गर्दै त्यहाँ बस्ने मानिसहरूको स्वास्थ्यबारे जानकारी लिइरहेका छन्। यसको साथै तिनीहरूलाई आवश्यक खाद्य सामग्री लगायत अन्य सर-समान वितरण गर्ने क्रम पनि जारी रहेको छ। बुथ नम्बर 23/300-को क्वारेन्टाइन सेन्टरमा बसेका सञ्जय थापाले जीटीए-को सहयोगमा आफूलाई बेङलोरबाट सकुशल आफ्नो घर फर्काइ ल्याएकोमा कृतज्ञता प्रकट गरेका छन्। क्वारेन्टाइन अवधि समष्टि र सर्भिलेन्स समितिले पुर्‍याएको सहयोगप्रति पनि तिनले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş