नागरी फार्म चियाबारीको स्वनिर्भर दलहरूलाई मेन्स्ट्रोल हाइजिन ट्रेनिङ

सुकेपोखरी : प्रेरणा डिएलआरको पहलमा नागरी फार्म चियाबारीको स्वनिर्भर दलहरूलाई लिएर साप्ताहिक रूपमा मेन्स्ट्रोल हाइजिन ट्रेनिङ आयोजना गर्दै आइरहेको छ। कोभिड 19 -को महामारीलाई ध्यानमा राखेर प्रत्येक सप्ताह दुई अथवा तीनवटा एसएचजीलाई लिएर आयोजना गरिएको कार्यक्रममा महिलाहरूमा हुने मासिक धर्म अवधि रहेको आध्यात्मिक सामाजिक मान्यतासँगै स्वास्थ्य सम्बन्धि विषयमा स्वस्तिका थापा, अनमिका शर्मा अनि अन्यले जानकारी गराए। यसै सन्दर्भमा स्वस्तिका थापाले एसएचजीका कार्यकर्ताहरूले साथी शिक्षकको रूपमा गाउँ घरका महिलाहरूलाई सचेत गराउन सकुन् भनी बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş