नागरी फार्म चियाबारीका 28 परिवार हिल तृणमूल काङ्ग्रेसमा सामेल

सुकेपोखरी: नागरी धजे समष्टिको नागरी फार्म चियाबारी निम्न प्रान्त 25 नम्बर भस्मेबाट 28 परिवार गोजमुमो तथा भाजपाबाट हिल तृणमूल काङ्ग्रेसमा सामेल भएका छन् । गजेन जोशीको अध्यक्षतामा सम्पन्न सभामा पार्टीमा सामेल हुने समर्थकहरूलाई स्वागत जनाउँदै तृणमूलको दलीय झण्डा प्रदान गरियो।


टीएमसी शाखा समितिका पदाधिकारिको उपस्थितिमा सम्पन्न सभामा पार्टीमा सामेल समर्थकहरूले स्वेच्छाले टीएमसीको झण्डा ग्रहण गरेको अनि अबउसो टीएमसी समर्थक भएर रहने मन्तव्य व्यक्त गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet