नागरी फार्मका सुजिता घतानीको घर पैह्रोको सम्मुखिन

सुकेपोखरी तीन दिनदेखि परेको मुसलधारे पानीले पोख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्म चियाबारी चऊर गाउँ निवासी सुजिता घतानीको घर पैह्रोको चपेटमा पर्नसक्ने सम्भावना प्रबल बनेको छ। घरको पछिल्तिर गएको पैह्रोले तिनको घर समेत झर्न सक्ने स्थितिलाई केन्द्र गरेर घरको सर समान सुरक्षित स्थानमा सारिएको छ भने सुजिता घतानी र परिवारका सदस्यहरू अन्यत्र बस्न बाध्य भएका छन्। यसबारे पञ्चायत कार्यलयमा सूचित गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet giriş