नागरी फार्ममा पशु स्वास्थ्यबारे सचेतना शिविर

सुकेपोखरी : राष्ट्रिय कृषि विकाश योजनाको मोबाइल भेटेनरी क्लिनिक अन्तर्गत सुकेपोखरी पशु चिकित्सालयको पहलमा पोख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्ममा पशु स्वास्थ्यबारे सचेतना शिविरको आयोजना गरियो। डाक्टर शिवानी तामाङ तथा तिनका सहयोगीले यहाँका पशुपालकलाई गाई, बाख्रा, सुङ्गुर, कुखुरा, कुकुर र बिरालोलाई लाग्ने रोगको औषधि वितरण गरे। यस शिविरको माध्यमद्वारा अधिकांश पशुपालकहरू लाभान्वित बनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibom