नगर निगमद्वारा सिलगढी सेभोक रोडको एउटा मलमाथि बनाइएको अवैध निर्माण ध्वस्त

सिलगढी (निसं): सिलगढी नगर निगमले अतिक्रमण विरूद्ध लगातार अभियान चलाइरहेको छ। यसैबीच, एक पल्ट फेरि नगर निगमले अतिक्रमण हटाऊ अभियान चलाएर अवैध निर्माण ध्वस्त पारिदिएको छ। सडक तथा नालाहरू अतिक्रमण मुक्त गर्नको साथै सिलगढी नगर निगमले मलको माथि बनाइएको अवैध निर्माण विरूद्ध पनि अभियान शुरू गरेको छ। यसैक्रममा, आज नगर निगमका कर्मचारीहरूले सिलगढीको भक्तिनगर थाना अन्तर्गत सेभोक रोडस्थित एउटा मलको माथि बनाएको अवैध निर्माणलाई भत्काइ दिएको छ। प्राप्त जानकारी अनुसार प्लान बिनै उक्त मलको माथि अवैध निर्माण तयार गरिएको थियो। यसबारे खबर पाउन साथ नगर निगमले अभियान चलाएर अवैध निगम हटाइ दिएको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet