नगर निगमको अतिक्रमण अभियान विरूद्ध जलपाईमोडमा व्यवसायीहरूद्वारा विरोध प्रदर्शन

सिलगढी (निसं): सिलगढी नगर निगमको अतिक्रमण हटाऊ अभियान शहरका विभिन्न ठाउँहरूमा लगातार जारी रहेको छ। यसै क्रममा आज बुधबार नवौ दिन जलपाईमोडमा अतिक्रमण गरेर सडक तथा हाइड्रेन माथि बनाइएको दोकानहरू भत्काउने पूर्व निर्धारित कार्यक्रम रहे तापनि निगमका कर्मचारीहरूले उच्छेद अभियान शुरू गर्न अगावै स्थानीय व्यवसायीहरूको व्यापक विरोधको सामना गर्न पऱ्यो। अतिक्रमणको विरोधमा स्थानीय व्यवसायीहरूको संगठन जलपाईमोड व्यवसायी समिति’-का सदस्यहरू हातमा पोस्टर, ब्यानर बोकेर सडकमा ओर्लिएर विरोध प्रदर्शन गरे। यसपछि विरोधको कारण अतिक्रमण हटाउने कार्य रोक्न वाध्य बन्यो। व्यवसायी समितिले पहिला नगर निगमका अधिकारीहरूले आफुहरूसित कुरकानी गर्ने अनि त्यसपछि पुनर्वासको व्यवस्था गरेर दोकानहरू हटाउने मांग गरेको छ।  


अर्कोतिर, उक्त घटना अवधि सिलगढीका मेयर गौतम देव घटनास्थलकै बाटो जलपाईमोड भएर आइरहेका थिए। यस अवधि तिनले अधिकारीहरूलाई सडक तथा ड्रेनमाथि अतिक्रमण गरेर बनाएको दोकानहरू हटाउने निर्देश दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet