नगर निगमले भत्काइदियो सिलगढी आश्रमपाडामा अवैध निर्माण

 


 

सिलगढी (निसं): अवैध निर्माण विरूद्ध सिलगढी नगर निगमको अभियान लगातार जारी छ। यसै क्रममा  सिलगढीको आश्रम पाडामा एउटा भवनको छतमा बनिएको अवैध निर्माणलाई बिहिबार नगर निगमले भत्काइदिएको छ।  


नगर निगम सूत्र अनुसार, भवनको छतमा कुनै प्लान बिनै घर बनाइएको थियो। नगर निगमको तर्फबाट घरको मालिकलाई नोटिस पनि पठाइएको थियो। तर पनि अवैध निर्माण नभत्काए पछि आज बिहान नगर निगमका कर्मचारीहरूले उक्त अवैध निर्माणलाई भत्काउने कार्य शुरू गरेको छ। अर्कोतिर, घरको मालिकले बताए अनुसार मामिला अझ पनि हाई कोर्टमा चलिरहेको छ। नगर निगमले कुनै पूर्व सूचना बिनै तोडफोड शुरू गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş