नन्दी फाउन्डेशनद्वारा विद्यार्थीहरूलाई पाठ्य सामग्री वितरण

बिजनबारी : रेलिङ उच्चत्तर विद्यालयका बालिका विद्यार्थीहरूलाई नन्दी फाउन्डेशनको तर्फबाट आज स्कुल ब्याग, खाता-किताब वितरण गरियो। वर्ष 2016 देखि उक्त फाउन्डेशनद्वारा बिजनबारीको रेलिङ उच्चत्तर विद्यालयका विद्यार्थीहरूको आवश्यकता पुरा गर्दै आइरहेको फाउन्डेशनका सीईए मञ्जरी थामीले बताइन्। नन्दी फाउन्डेशनको स्थापना सन् 1996-मा सीईओ मनोज कुमार अनि प्रोजेक्ट प्रमुख सुनिता शर्माद्वारा गरिएको बताउँदै तिनले हालसम्म फाउन्डेशनले लगभग 5 लाख बालिका विद्यार्थीहरूलाई शिक्षा सम्बन्धित विषयमा सहयोग पुर्‍याइसकेको बताइन्। नन्दी फाउन्डेशनले बालिका विद्यार्थीहरूलाई समाजमा आत्मसम्मान तथा नारी सशक्तिकरणको निम्ति विशेष रूपले प्राथमिकता दिँदै आइरहेको बताउँदै भारतभरिको एनजीओको सूचीमा नन्दी फाउन्डेशन पाँचौँ स्थानमा रहेको तिनले जनाइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubahsegel girişbaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom