नानीहरूलाई सेन्टरको बद्ली घरमै पोलियो खुवाउने : शङ्कर घोष

सिलगढी : आगामी 20, 21 र 22 सेप्टेम्बरको दिन पोलियो दिवस मनाउने भएको छ। सिलगढी नगरनिगमले सहरलाई पोलियो मुक्त बनाउने उद्देश्य लिएर उक्त पहल गरेको हो। तर कोरोना महामारीको परिस्थितिलाई ध्यानमा राखेर सिलगढी नगरनिगमले यसपल्ट पोलियो सेन्टरको बद्ली घर-घरमा गएर नानीहरूलाई पोलियो खुवाउने व्यवस्था गरेको बताइएको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढी नगरनिगमको प्रशासक मण्डलीको स्वास्थ्य विभागका सदस्य शङ्कर घोषले सिलगढी नगरनिगमले सहरलाई पोलियो मुक्त बनाउने उद्देश्य लिएर आगामी 20, 21 र 22 सेप्टेम्बरको दिन पोलियो दिवसको रूपमा पालन गरिने बताए। तिनले यसपल्ट नानीहरूलाई घरमै पोलियो खुवाउने व्यवस्था गरिएको बताउँदै सहरमा 60 ट्रान्जिट पोइन्ट बनाइनेछ। घरमा पोलियो नखुवाएका नानीहरूलाई अभिभावकहरूले उक्त ट्रान्जिट पोइन्टमा ल्याएर पोलियो खुवाउन सक्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes